तरकारीबाली विकास केन्द्र
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

आलु तरकारी तथा मसलावाली विकास केन्द्र

तरकारीबाली विकास केन्द्र

खुमलटार, ललितपुर

तरकारी विरुवा बिक्रीमा

 

 विरुवा विक्री संग संबन्धित विस्तृत जानकारीको लागि यस केन्द्रको फाेन न‌ंबर ०१५५२३१४१  मा कार्यालय समयभित्र संपर्क राख्न हुन अनुरोध छ ।

  विरुवाको  मुल्यको लागि यस वेभ पेजको विरुवा भन्ने शिर्षकमा क्लिक गरी जानकारी प्राप्त गर्न सक्नुहुने छ ।  हाल प्याजको विरुवा जमाउने कार्य भइराखेकोले विरुवा सम्बन्धि जानकारीको लागि कार्तिकको अन्तिमबाट संपर्क राख्नहुन अनुरोध छ ।